
पर्वत जिल्लाको आर्थिक वर्ष २०७३।०७४ को जिल्ला परिषद् एवं बजेट, नीति तथा कार्यक्रम सार्वजनिक माननिय उपप्रधान एवं सहकारी तथा गरिवी निवारण मन्त्री चित्र बहादुर के.सी.ज्यूको प्रमुख आतिथ्यमा तपसिलको मिति, स्थान र समयमा आयोजना गरिएको सर्वस्र जानकारी गराउँदछौँ ।
मिति: २०७२ फाल्गुण २८ गते
समय: विहान ११ बजे
स्थान: उद्योग वाणिज्य सङ्घको सभाहल, कुश्मा