नदिजन्य पदार्थ उत्खनन् सम्वन्धमा ।

मिति २०७९ श्रावण १७ गते जिल्ला अनुगमन समितिका संयोजक सह संयोजक तथा सदस्यहरुको टोलिले कालिगण्डकी नदि किनारमा अनुगमन गरि अवैध प्रयोग भएका मेसिनरी ‌औजारहरुमा सिल लगाएको छ ।

Skip to toolbar