
पर्वत जिल्लाका नगरपालिका र गाउँपालिकामा निमित्त कार्यकारी अधिकृत खटाएको कार्यक्रमको तस्बिरहरु
फलेवास नगरपालिकामा श्री चिन्तामणी शर्मा
मोदी गाउँपालिकामा श्री भूमीराज शर्मा
जलजला गाउँपालिकामा श्री भिमप्रसाद अर्याल
महाशिला गाउँपालिकामा श्री कृष्णप्रसाद रिजाल
पैयूं गाउँपालिकामा श्री कुलप्रसाद लामिछाने
बिहादी गाउँपालिकामा श्री कृष्णप्रसाद पौडेल