गाविसको कार्यालय सबै — गाविस क्षमता लेखाजोखा सम्बन्धमा

प्रस्तुत विषयमा मिति २०७२।०९।२३ को सङ्घिय मामिला तथा स्थानिय विकास मन्त्रालयको चलानी नं. २०१२ को गाविस क्षमता लेखाजोखा सम्बन्धमा तल राखिएको फारम भर्न अनुरोध भएकाले सम्पुर्ण गाविस सचिव, सामाजिक परिचालक र गाविस प्राविधिकलाई सो सम्बन्धि समन्वय गर्नुहुन अनुरोध छ ।

 

गा बि स क्षमता लेखाजोखा

अनलाईन फारम को लागी यहाँ क्लिक गर्नुहोस् ।

Skip to toolbar