शीर्षक | प्रकार | मिती | साखा | डाउनलोड |
---|---|---|---|---|
IEEE रिपोर्ट | प्रकाशन, प्रभाव मूल्याङ्कन | २०७३-०४-१४ | राजश्व |
विस्तृत हेर्नुहोस
डाउनलोड
प्रारम्भिक वातावरणिय परिक्षण
|
जिल्ला विकास योजना २०७३।७४ | जिल्ला योजना, बजेट तथा कार्यक्रम | २०७२-१२-१० | सुचना |
विस्तृत हेर्नुहोस
डाउनलोड
जिल्ला विकास योजना २०७३।७४ पुस्तिका
|
बजेट भाषण २०७३।७४ | बजेट तथा कार्यक्रम | सुचना |
विस्तृत हेर्नुहोस
डाउनलोड
Budget Speech
|
|
कार्यक्रम अधिकृत (LGCDP-Focal Person) को परिक्षा तथा पाठ्यक्रम | स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम | २०७२-११-२० | सामाजिक शाखा |
विस्तृत हेर्नुहोस
डाउनलोड
कार्यक्रम अधिकृत (LGCDP-Focal Person) को परिक्षा तथा पाठ्यक्रम सम्बन्धमा ।
च.नं. १३६९ मा दर्ता भई, LGCDP कार्यक्रम अन्तर्गत कार्यक्रम अधिकृतको परिक्षाको लागि पाठ्यक्रम डाउनलोड गर्नुहोस् । |
गा बि स क्षमता लेखाजोखा | नमुना फारमहरू | २०७२-०९-२६ | LGCDP -- सुचना शाखा |
विस्तृत हेर्नुहोस
डाउनलोड
प्रस्तुत विषयमा मिति २०७२।०९।२३ को सङ्घिय मामिला तथा स्थानिय विकास मन्त्रालयको चलानी नं. २०१२ को गाविस क्षमता लेखाजोखा सम्बन्धमा तल राखिएको फारम भर्न अनुरोध भएकाले सम्पुर्ण गाविस सचिव, सामाजिक परिचालक र गाविस प्राविधिकलाई सो सम्बन्धि समन्वय गर्नुहुन अनुरोध छ ।
|
वार्षिक समिक्षा रिपोर्ट २०७०।७१ | वार्षिक प्रगति प्रतिवेदन | २०७१-०४-१५ | सुचना तथा प्रविधि शाखा |
विस्तृत हेर्नुहोस
डाउनलोड
जिल्ला विकास समिति ,पर्वतले आ.व. २०७०।७१ मा सरकारी तथा गैर सरकारी निकायहरुबाट जिल्लामा संचालन भएका विभिन्न किसिमका विकास कार्यक्रम तथा आयोजनाहरु निर्धारित लक्ष्य तथा उद्देश्यका साथ संचालन हुन सके सकेनन , कार्यक्रम तथा आयोजनाहरुको कार्यान्वयनबाट प्राप्त उपलब्धी तथा नतिजा कुन हद सम्म हासिल हुन सके सकेनन , समस्या के कस्ता देखिए तथा भावि दिनको लागि के कस्ता सिकाई प्राप्त भए भनेर विस्तृत रुपमा समीक्षा गर्नको लागि २०७१ श्रावण १०–१२ गतेका दिने वार्षिक समीक्षा गोष्ठीको आयोजना गर्यो ।
|
बजेट तथा कार्यक्रम मार्गदर्शन | मार्गदर्शन | २०७२-०८-३ | योजना |
विस्तृत हेर्नुहोस
डाउनलोड
बजेट सिलिङ्ग मार्गदर्शन २०७३।७४
|
सामजिक परिक्षण २०७१।०७२ | सामाजिक परिक्षण | २०७२।०७।२७ | सुचना |
विस्तृत हेर्नुहोस
डाउनलोड
सामजिक परिक्षण २०७१।०७२
|
सार्वजनिक सुनुवाइ कार्यविधि २०६७ | सार्वजनिक सुनुवाई | २०६७-०३-२२ | स्थानिय विकास मन्त्रालय |
विस्तृत हेर्नुहोस
डाउनलोड
स्थानीय निकाय र नागरिकहरुका बीचमा दोहोरो सम्वाद स्थापित गर्न र त्यस्तो सम्वादबाट जनतालाई देश विकासको प्रक्रियामा रचनात्मक प्रतिनिधित्व गराई पारदर्शिताको माध्यमद्वारा स्थानीय निकायको विकास निर्माण कार्य र सेवाप्रवाहलाई गुणस्तरीय र प्रभावकारी बनाई जिम्मेवारीको संस्कार बसाउन गरिने सार्वजनिक सुनुवाइ कार्यलाई व्यवस्थित गर्न स्थानीय निकाय सार्वजनिक सुनुवाइ कार्यविधि, २०६७ तर्जुमा गरिएको छ ।
|
पर्वत जिल्लाको दर रेट | कर तथा शुल्कहरू | २०७२-०५-०७ |
विस्तृत हेर्नुहोस
डाउनलोड
पर्वत जिल्ला यसको यो आर्थिक वर्ष 2072/73 को लागि श्रम दर, घरपरिवारमा दर र निर्माण सामाग्री दर विभिन्न को जिल्ला शुल्क नवीकरण गरिएको छ। यो दर DAO रिषिराम तिवारी, एलडीओ भिमबहादुर कुँवर र प्रमुख सार्वजनिक कार्यालय प्रतिनिधिहरु द्वारा हस्ताक्षर गरिएको छ।
मिति २०७२।५।७ को दिन बसेको बैठकले सार्वजनिक खरिद नियमावलि को नियम १४८(१) वमोजिम निर्माण सामाग्री दररेट, कामदारको ज्याला दर रेट र घरभाडा दररेट निर्धारण गरेको छ । |
|
जिल्ला विकास समितीको समिक्षाको वार्षिक २०७१।७२ रिपोर्ट | प्रकाशन, वार्षिक प्रगति प्रतिवेदन | २०७२-०४-२० | सुचना |
विस्तृत हेर्नुहोस
डाउनलोड
जिल्ला विकास समितीको समिक्षाको वार्षिक रिपोर्ट :
|
गै.स.स. र गाविसले पेश गरेका समिक्षाको वार्षिक रिपोर्ट | प्रकाशन, वार्षिक प्रगति प्रतिवेदन | २०७२-०४-२० | सुचना |
विस्तृत हेर्नुहोस
डाउनलोड
जिल्ला विकास समितीको समिक्षाको वार्षिक रिपोर्ट :
NGO र गाविसको लागि निम्न लिङ्क क्लिक गर्नुहोस् । |
जिल्ला विकास योजना २०७२।०७३ | जिल्ला योजना, बजेट तथा कार्यक्रम | २०७१-११-२२ | सुचना तथा प्रविधि शाखा |
विस्तृत हेर्नुहोस
डाउनलोड
जिल्ला विकास योजना २०७२।०७३
|
गाविस MCPM रिपोर्ट पर्वत २०७०।७१ | गाविस न्यूनतम शर्त तथा कार्य सम्पादन (MCPM) | सुचना |
विस्तृत हेर्नुहोस
डाउनलोड
गाविस MCPM रिपोर्ट पर्वत २०७०।७१
|
|
वार्षिक समिक्षा प्रतिवेदन २०६९।०७० | वार्षिक प्रगति प्रतिवेदन | २०७०-०४-२८ | सुचना तथा प्रविधि शाखा |
विस्तृत हेर्नुहोस
डाउनलोड
समिक्षागोष्ठिको उद्देश्य
सम्वन्धितआ.व.माजिल्लामा सञ्चालनभएका योजना÷कार्यक्रमहरुको प्रगती स्थितीवारे जानकारी गराउने । आयोजनातथाकार्यक्रम सञ्चालनगर्दा आई परेका समस्या, चुनौताहरुको वारेमाव्यापक छलफल गरी चालु आ.व. मा सञ्चालनगर्ने आयोजनातथाकार्यक्रमलाई थपप्रभावकारी बनाउने । विषयवातत्वको बोध गराउने । समिक्षाआ.व.मा अनुकरणीय तथानमुना योग्यकार्यक्रमहरुलाई चालु आ.व.मापनिनिरन्तरतादिनजानकारी गराउने । समस्या तथा चुनौतीलाई समाधान गर्ने विकल्पको खोज तथा आगामी आ.व.को योजनातर्जुमागर्न मार्ग निर्देशनगर्ने । |
सामजिक परिक्षण २०७०।०७१ | सामाजिक परिक्षण | २०७१।०७।२८ | सुचना |
विस्तृत हेर्नुहोस
डाउनलोड
सामजिक परिक्षण २०७०।०७१
|
सामाजिक सुरक्षा नामावली आ.व. २०७१।७२ | प्रकाशन | २०७१-२-५ | सामाजिक शाखा |
विस्तृत हेर्नुहोस
डाउनलोड
सामाजिक सुरक्षा नामावली आ.व. २०७१।७२
|
जिल्ला विकास योजना ०७१।०७२ | जिल्ला योजना | २०७०-११-१९ | सुचना तथा प्रविधि शाका |
विस्तृत हेर्नुहोस
डाउनलोड
जिल्ला विकास योजना ०७१।०७२
|
गाविस MCPM रिपोर्ट पर्वत २०६९।७० | VDC MCPM, गाविस न्यूनतम शर्त तथा कार्य सम्पादन (MCPM) | सुचना |
विस्तृत हेर्नुहोस
डाउनलोड
गाविस MCPM रिपोर्ट पर्वत २०६९।७०
|
|
MCPM रिपोर्ट जिविस २०७०।७१ | जिविस न्यूनतम शर्त तथा कार्य सम्पादन (MCPM) | सुचना |
विस्तृत हेर्नुहोस
डाउनलोड
जिविस पर्वत २०६९।७०
|