शीर्षक | प्रकार | मिती | साखा | डाउनलोड |
---|---|---|---|---|
वार्षिक समिक्षा रिपोर्ट २०७०।७१ | वार्षिक प्रगति प्रतिवेदन | २०७१-०४-१५ | सुचना तथा प्रविधि शाखा |
विस्तृत हेर्नुहोस
डाउनलोड
जिल्ला विकास समिति ,पर्वतले आ.व. २०७०।७१ मा सरकारी तथा गैर सरकारी निकायहरुबाट जिल्लामा संचालन भएका विभिन्न किसिमका विकास कार्यक्रम तथा आयोजनाहरु निर्धारित लक्ष्य तथा उद्देश्यका साथ संचालन हुन सके सकेनन , कार्यक्रम तथा आयोजनाहरुको कार्यान्वयनबाट प्राप्त उपलब्धी तथा नतिजा कुन हद सम्म हासिल हुन सके सकेनन , समस्या के कस्ता देखिए तथा भावि दिनको लागि के कस्ता सिकाई प्राप्त भए भनेर विस्तृत रुपमा समीक्षा गर्नको लागि २०७१ श्रावण १०–१२ गतेका दिने वार्षिक समीक्षा गोष्ठीको आयोजना गर्यो ।
|
जिल्ला विकास समितीको समिक्षाको वार्षिक २०७१।७२ रिपोर्ट | प्रकाशन, वार्षिक प्रगति प्रतिवेदन | २०७२-०४-२० | सुचना |
विस्तृत हेर्नुहोस
डाउनलोड
जिल्ला विकास समितीको समिक्षाको वार्षिक रिपोर्ट :
|
गै.स.स. र गाविसले पेश गरेका समिक्षाको वार्षिक रिपोर्ट | प्रकाशन, वार्षिक प्रगति प्रतिवेदन | २०७२-०४-२० | सुचना |
विस्तृत हेर्नुहोस
डाउनलोड
जिल्ला विकास समितीको समिक्षाको वार्षिक रिपोर्ट :
NGO र गाविसको लागि निम्न लिङ्क क्लिक गर्नुहोस् । |
वार्षिक समिक्षा प्रतिवेदन २०६९।०७० | वार्षिक प्रगति प्रतिवेदन | २०७०-०४-२८ | सुचना तथा प्रविधि शाखा |
विस्तृत हेर्नुहोस
डाउनलोड
समिक्षागोष्ठिको उद्देश्य
सम्वन्धितआ.व.माजिल्लामा सञ्चालनभएका योजना÷कार्यक्रमहरुको प्रगती स्थितीवारे जानकारी गराउने । आयोजनातथाकार्यक्रम सञ्चालनगर्दा आई परेका समस्या, चुनौताहरुको वारेमाव्यापक छलफल गरी चालु आ.व. मा सञ्चालनगर्ने आयोजनातथाकार्यक्रमलाई थपप्रभावकारी बनाउने । विषयवातत्वको बोध गराउने । समिक्षाआ.व.मा अनुकरणीय तथानमुना योग्यकार्यक्रमहरुलाई चालु आ.व.मापनिनिरन्तरतादिनजानकारी गराउने । समस्या तथा चुनौतीलाई समाधान गर्ने विकल्पको खोज तथा आगामी आ.व.को योजनातर्जुमागर्न मार्ग निर्देशनगर्ने । |