21 Nov, 2024, Thu dccparbat@gmail.com (+९७७)-०६७-४२०१५४
/ सूचनाको हक सम्बन्धी विवरण

स्वत: प्रकाशन ०८१ बैशाख १ देखी असार मसान्त सम्मको ।

व्यवस्थापन शाखा २०८१ श्रावण ३ गते बिहीबार ११:०५:३७ बजे

नेपालको संविधान २०७२को धारा २७ मा रहेको नागरिकको सूचनाको हकको व्यवस्था बमोजिम सूचनाको हक सम्वन्धी ऐन, २०६४ को दफा ५(३) तथा सूचनाको हकसम्वन्धी नियमावली, २०६५ मा प्रत्येक सार्वजनिक निकायहरुले आफुले सम्पादित गरेका क्रियाकलापहरुको विवरण प्रत्येक ३/३ महिनामा प्रकाशित गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । सूचनाको हकको संरक्षण र प्रचलन गराउन यस जिल्ला समन्वय समितिको कार्यालय पर्वतले २०८१ साल वैशाख १ देखी २०८१ साल असार मसान्तरसम्म सम्पादित प्रमुख क्रियाकलापहरु प्रकाशित गरिएको छ ।

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. स्वत: प्रकाशन ०८१ बैशाख १ देखी असार मसान्त सम्मको । २०८१ श्रावण ३ गते बिहीबार ६१४.७४ के.बि

थप सूचनाको हक सम्बन्धी विवरण

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ मंसिर ४ गते मंगलबार