11 Dec, 2024, Wed dccparbat@gmail.com (+९७७)-०६७-४२०१५४

संक्षिप्त परिचय

पर्वत जिल्ला र जिल्ला समन्वय समितिको कार्यालयको परीचय संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ प्रदेश र स्थानीय तह गरी तीन तहको रहेको छ । नेपालको संविधान २०७२ को धारा ५६ उपधारा ४ वमोजिम स्थानीय तह अन्तर्गत गाउपालिका नगरपालिका र जिल्ला सभा रहेका छन् । हाल नेपालमा ६ महानगरपालिका ११ उप महानगरपालिका २७६ नगरपालिका र ४६० गाउपालिका र ७७ जिल्ला सभा र जिल्ला समन्वय समिति रहेका छन् ।जिल्ला भित्र गाउपालिका र नगरपालिका वीच समन्वय गर्ने, जिल्ला रहने संघीय कार्यालय र प्रदेश सरकारी कार्यालयहरु वीच समन्वयकारी भूमिका निर्वाह गर्न र जिल्लामा सञ्चालित विकास निर्माणका कार्यमा सन्तुलन कायम गर्न ती विकास कार्यक्रमहरुको अनुगमन गर्ने मूल कार्य जिम्मेवारी ‌संविधानले जिल्ला सभालाई तोकेको छ ।

थप पढ्नुहोस्
सुचना तथा समाचार
बोर्ड बैठकका निर्णयहरु
जिल्ला दररेट
© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ मंसिर ११ गते मंगलबार