पदाधिकारी

विष्णुराम बि.क. (प्रमुख) graphic

विष्णुराम बि.क. (प्रमुख)

जिल्ला समन्वय प्रमुख

पढ्नुहोस..

सोम बहादुर जि.सी.    ( उप-प्रमुख) graphic

सोम बहादुर जि.सी. ( उप-प्रमुख)

जिल्ला समन्वय उपप्रमुख

पढ्नुहोस..

जिल्ला समन्वय अधिकारी

जिल्ला समन्वय अधिकारी

पढ्नुहोस..

शाखा अधिकृत graphic

शाखा अधिकृत

शाखा अधिकृत

पढ्नुहोस..

सुचना अधिकारी graphic

सुचना अधिकारी

पढ्नुहोस..

संक्षिप्त परिचय

जि.वि.स. पर्वतमा तपाईलाई स्वागत छ। पर्वत जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रको मध्य पहाडी जिल्ला हो । यो नेपालका ७५ जिल्लामध्ये क्षेत्रफलका आधारमा चौंथो सानो जिल्ला हो । पर्वत जिल्ला भौगोलिक विविधताले भरिएको एक रमणीय जिल्लाको रुपमा चिनिन्छ । विश्व मानचित्रमा पर्वत २८० ००’ १९’’ देखि २८० २३’ ५९’’ अक्षांश र ८३० ३३’ ४०’’ देखि ८३० ४९’ ३०’’ देशान्तरमा रहेको छ । यस जिल्लाको सिमानामा पुर्वमा कास्की र स्याङ्जा दक्षिणमा स्याङ्जा र गुल्मी, पश्चिममा गुल्मी, बाग्लुङ्ग र म्याग्दी उत्तरमा म्याग्दी जिल्लाहरु पर्दछन् । यस जिल्लाको कूल क्षेत्रफल ५३६.८६ वर्ग कि.मी. रहेको छ ।
थप पढ्नुहोस्
Skip to toolbar